Doing business the right way

स्वरोजगार नेपालमा तपाईलाई स्वागत छ। हामीले आफ्नो सेवालाई सेवाग्राहीको आवश्यकता र मागलाई विशेष मध्यनजर गरेर विकसित मुलुकको तुलनात्मक अनलाइन विज्ञापन सेवा हाम्रो अनुभवी टिम बाट दिइरहेको छ। हामी चाहन्छौ, हाम्रो विशेष सेवाबाट तपाईको हरेक किसिमको व्यापार तथा आवश्यकता र मागमा ठोस सकरात्मक परिवर्तन अग्र पंतिमा पुर्याउन सकोस ! हाम्रो लक्ष्य तपाईको आवश्यकता र मागलाई बिना झन्झट पुरा गर्नु हो। हामी विश्वास गछौं कि हाम्रा सबै ग्राहकहरूले सर्बोच्च स्तर सेवाको लागि योग्य छन् र हामी मात्र प्रदान गन प्रतिबद्द छौं। तपाईको चाहनाहरू हाम्रो मुख्य प्राथमिकता हुनेछ।

My jobs:

तपाई सन्तुष्ट रोजगारीको खोजीमा हुनुहुन्छ? हामी तपाईलाई हरेक किसिमको सेक्टरमा रोजगारी दिन मदत गर्छौं ।

My auto motors:

तपाइले रोजेको र खोजेको जस्तो विभिन्न किसिमको नयाँ साथै सेकेन्ड ह्यान्ड मोटर सवारी साधनहरु बिक्री वितरण (लिन - दिन ) वा भाडामा लगाउन हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ

My home & Lands:

हामीले तपाईको आफ्नो रोजाइलाई वास्तविकतामा परिणत गरिरहेको छौं, आउनुहोस ! तपाईको आफ्नो परिवारलाई राम्रो वेवस्थित गृहस्थी साथै आफ्नो व्यापार तथा आवश्यकता र मागलाई बेजोड आपूर्ति प्रदान गर्नुहोस।

Service with a smile
Swarojagar Nepal, our commitment to delivering great customer service every time is at the heart of everything we do.
Register for offers
If you would like to be sent information about services you can subscribe to our customer mailing list.